Section 12
लागू नहुने

शङ्का निवारणको लागि स्पष्ट गरिन्छ कि ………नेपाल सरकारको अधिनस्थ विदेशी लगानी सम्बन्धमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको कुनै कुरा लागू हुने छैन ।